नेपाली संगसार

समाचार

अभियान्ता ज्ञानेन्द्र शाहीद्धारा दाङमा निशुल्क स्वास्थ्य सामाग्री वितरण

2 दिन अगाडि

दाङ । नेपालका युवा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले दाङका अस्पताल तथा स्वास्थ्य चौकीलाई निशुल्क स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका प्रमुख समेत रहेका अभियान्ता शाहीले दाङ २७ वटा स्वास्थ्य चौकी र अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन । दाङको लमहीमा एक कार्यक्रमका विच दाङका २७…

राजनीति

कम्युनिष्ट मन्त्री तामाङको २० रोपनीभन्दा बढी जमिन, सुन मात्रै २२…

2 दिन अगाडि

काठमाडौं । भर्खरं मात्र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको हुन् ।…

निवर्तमान वनमन्त्री आलेद्वारा कान्तिपुरकर्मीलाई धम्की

4 दिन अगाडि

काठमाडाैं । निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई धम्क्याएका छन् । पत्रकार…

समाज

२७ वर्षदेखि व्यक्तिको जग्गा गुठीको नाममा

4 दिन अगाडि

महेश न्योपाने रोल्पा । रोल्पा त्रिवेणी गाउँपालिका वडा नंं ६ का चन्द्रवहादुर घर्ती आपनो पैतृक सम्पत्तीको तिरो नतिरेको २७ वर्ष भयो । साविक वुढागाउँ गाविस वडा नंं ९ मा रहेको उनको ७ कित्तामा रहेको २६ हजार २२५ वर्गमिटर जग्गा उनको…

मनोरञ्जन

तुलसीपुरको मेट्रो अस्पताललाई कलाकारद्धारा स्वास्थ्य सामाग्री सहयोग

3 दिन अगाडि

दाङ । चलचित्रकर्मी तथा कलाकारहरुले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको मेट्रो अस्पतालका लागी उनीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । चलचित्रकर्मी तथा नायिका मनिशा कोईराला, अनिता पण्डित र असिताभ लामीछानेले अस्पताललाई…

खेलकुद

युरोकप : इटालीको रोममा भोलिदेखि शुरु हुँदै

2 दिन अगाडि

काठमाडौं । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुंदैछ। जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ। युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो। यसैबीच युरोकप खेलिने…

पत्रपत्रिकाबाट

सुचना / प्रविधि

टेलिकमको एफटिटिएच सेवा लिँदा मोबाइलमा दैनिक ३०० एमबी डेटा निःशुल्क

1 दिन अगाडि

काठमाडाैं । नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, मोबाइलमा पनि इन्टरनेट नारासहित एफटिटिएच डबल मज्जा अफर ल्याइएको हो । यस अफर अन्तर्गत वार्षिक १३ हजार रूपैयाँमा २० एमबीपीएस वा सोभन्दा बढीको एफटिटिएच सेवा…