बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग स;म्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सि;ध्याए


एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन स’माप्त पारेका हुन् ।

सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन स’माप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँ’च्न सफल भइन् । आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घ’टना घ’टाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा र देवरको बि’रूद्ध उजुरी दायर गरिएको छ । पी’डित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।

तर उनले बुहारीको स’म्ब’न्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि ब’लपू’र्वक स’म्बन्ध रा’खेको आ’रोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पी’डित महिलाको आँखामा घ’टना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग ब’लपू’र्वक स’म्बन्ध राखेर उनका पतिको जीवन पनि स’माप्त पा’रेका छन् ।

उनले भनिन्, ‘मेरो संसार स’कियो । यसभन्दा अघि पनि ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई ब’चाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले मसँग ब’लपू’र्वक स’म्ब’न्ध राखे । जब मैले यसको वि’रोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।

उनीहरूले मेरो लोग्नेको जीवन स’माप्त पारे र मेरी सासूलाई पनि सि’ध्या’उन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पी’डितको तहरीरमा आ’रोपी सुरक्षा गार्ड र उनको छोराको बि’रूद्ध उजुरी दर्ता गरिएको छ । सुरक्षाकर्मी ससुरा देवरवि’रुद्ध ब’लपू’र्वक स’म्ब’न्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ । तस्विर फाइल

यो पनि पढ्नुहोस् , जेन्सी । वर्ष २०२१ मा पनि बलिउड जगतवाट नराम्रा खबर आउन सुरु भइसकेको छ । सन् २०२० मा बलिउडले धेरै कलाकार गु’माएको थियो । बिग बाँस ३ सिजनमा रहेकी एक कलाकारले पनि देह त्या’ग गरेको खबर भारतीय मिडिया आजतकले सार्वजनिक गरेको छ । बलिउड कलाकार जयश्री रमैयाले देह त्या’ग गरेको आजतकले जनाएको छ । उनको सोमवार निधन भएको हो ।

उनी बेंगलुरुमा बस्दै आएकी थिइन् । उनी केही समय देखि डिप्रेशनमा थिइन् । अघिल्लो वर्ष नै उनले आफुले यस्तो निर्णय गर्दैछु भन्ने कुराको संकेत गरेकी थिइन् । उनले आफु मानसिक रुपमा स्वास्थ्य नभएको बताएकी थिइन् । पछिल्लो वर्ष जयश्री रमाया ने फेसबुक पोस्ट मार्फत आफु मानसिक रुपमा अस्वस्थ्य रहेको जानकारी दिएकी थिइन् । उनले वर्ष २०२० मा सामाजिक मीडिया अकाउंटमा एक पोस्ट शेयर मार्फत उनले म डिप्रेशनमा छु भनेकी थिइन् । म अब यो संसार छोड्न चाहन्छु भनेर लेखेपछि उनलाई धेरैले सान्त्वना दिएका थिए ।

त्यस्तो निर्णय नलिन आग्रह गरेका थिए । धेरैले त्यस्तो आग्रह गरेपछि उनले अरुको मन बुझाउन आफु ठिक छु भनिन् । तर उनले भनेको यो कुरा वनावटी थियो भन्ने कुराको सोमवार पुष्टि भयो । उनी राम्रो अनुवभ गरेकी थिइनन् । स्। २०२० जुलाई २ मा उनले सामाजिक सञ्जाल मार्फत आफु यो संसार छोड्न चाहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, जीवनको वास्तविक कुरा के हो भने यो सबै काम पब्लिसिटीको लागि होइन। म सुदीप सरबाट पनि केही चाहन्न । म केवल आफ्नो मृ’त्यु चाहन्छु । म अब डिप्रेशन का कारण यस्तो निर्णय लिँदैछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?