जीवनको सानो भन्दा सानो पल पनि मुल्यांकन छन


  • पहिलो पल्टनै मानीसको बोली र व्यबहारले थाहा हुन्छ उसलाई मनमा सजाउने कि फ्रेममा,आफैं सोच्नुपर्छ!
  • खुसीहरु हराएको हुदैनन् जो खोज्दैमा पाउदैन, खुसीहरु त आफैं भित्र हुन्छ जो चिन्नु सकेमा मात्र पाइन्छ!
  • यदी आफुले आफैंलाई सच्चा प्रेम गर्छौं भने अरुलाई पिडा र चोट दिन्नु सक्दैनौं!
  • इज्जत र प्रेमको हकदार उसैलाई बनाउनु होस् जसले तपाईंको हरेक दुख र सुखमा साथ दिन्छ स्वार्थी मान्छेले त इज्जत लुटेर बोल्नु नै छोड्छ!
  • पैसाले भौतिक आवश्यकता पुरा गर्छ तर भावनात्मक कुराहरु पुरा गर्नुलाई माया चाहिन्छ!
  • जिन्दगी यस्तो होस् घृणाले भरिएको जीत भन्दा माया र प्रेमले भरिएको हार होस्।
  • सम्बन्ध कहिल्यै पनि मीठो आवाज अथवा सुन्दर मुहारले टिक्ने हैन, त्यो टिक्छ त सुन्दर हृदय र कहिल्यै नटुट्ने विश्वासले!
  • जसरी बादलभित्र पानीको थोपाहरू देखीदैनन् ठिक त्यसैगरी, जबसम्म तपाई अगाडी पुग्नुहुन्न हजारौको भिडमा देखिदैनौ।
  • कोही तपाईलाई तपाईले दिएको त्यो दुखको कारण याद गरोस, यो भन्दा राम्रो त उसले तपाईलाई यादनै नगरोस!
  • केही मात्र यस्ता छनः जुन आफ्नो आँखाले देख्छन् अनि आफ्नो हृदयले महसुस गर्छन्!
  • जीवनको सानो भन्दा सानो पल पनि मुल्यांकन छन्, जसलाई करोडौंको धन सम्पत्तिले पनि प्राप्त गर्न सकिदैन!
  • जब तपाई आफैंमा बेइमानी बन्नु हुन्छ, भने अरुले झन् धेरै तपाईंलाई बेइमान बनाइ दिन्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?