त्यहीँ ब्याक्ती धार्मिक हो, जसले अर्काको निम्ति त्याग गर्नु सक्छ


  • यदी कसैलाई चिन्नु छ भने स्वयम् आफैंले उहीँ ब्याक्तीसंग प्रत्यक्ष संगत गर्नुहोस्, अरुको कुरा सुनेर कसैप्रती धारणा बनाउनु ठुलो मुर्खता हो !
  • त्यहीँ ब्याक्ती धार्मिक हो, जसले अर्काको निम्ति त्याग गर्नु सक्छ!
  • एउटा साचो मानवले कसैलाई पनि घृणा गर्नु सक्दैन !
  • जिन्दगी बिश्वासले हैन साहसले जिउनु पर्छ,यहाँ बिश्वास ,राेक्ने भन्दा साहस राेक्नेहरु प्रसस्त भेटिन्छन् !
  • मान्छे ठुलो होस् या सानो होस् यदि मान्छेको व्यबहार र बोलिमा मिठास छैन भने मान्छे त के पशुले पनि फर्केर हेरदैन

मानिस बिहान् देखी बेलुका सम्म काम गरेर त्यति धेरै थाक्दैन ,जति धेरै चिन्ता र क्रोधले एक क्षणमै थाक्ने गर्छन् !

  • झरेको आसु त केवल केहि समयको मन शान्त्वनाको लागि मात्र हो। तर मन दुखेको पिडा सधैंभरि मनमा बल्झि रहन्छ !
  • जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन!
  • जिन्दगीमा खुसीको रंगहरु भर्नुलाई ठुलो घर होइन ठुलो मनको जरुरी पर्छ!
  • शंका आफैमा एउटा यस्तो जलन हो, बिस्वासनै मान्छेको यस्तो एउटा मलम हो,बिश्वास हुनु साथ निको हुन्छ!
  • ईश्वर भगवान जताततै मिल्दैन त्यसैले आमा र बाबुलाई मानेको हुन्!
  • यदी कसैलाई गुननै लगाउछौ भने जिन्दगीभर उसले कहिल्यै पनि नबिर्शिने गरि गुन लगाउ, होइन भने मुटुनै चर्किने गरि तितो गुन र चर्को बोलीले मुटुलाई टुक्राटुक्रा नबनाउ!
  • मानिसलाई जन्म र मृत्युको बेलामा सबैले सब भन्दा धेरै मायाप्रेम गर्छन् बाकी समयमा आफैले सरलतारूपमा व्यावसायिकता ब्यबस्थापन गर्नु सक्नुपर्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?