जिन्दगी आफैमा निकै प्यारो छ, यसको ख्याल गर्नु


  • जिन्दगी आफैमा यति प्यारो छ कि तर के गर्नु कहिलेकाही अरुको मायाको पनि आवश्यकता पर्दोरहेछ जिउनुलाई!
  • सबैभन्दा पहिला आफुले आफैलाई मायाप्रेम गर ,त्यसपछि मात्र तिमिले सकारात्मक सोचाइहरु ल्याउनु सक्छौ!
  • माया र दयाको अभावमा रहेकाहरुलाई माया दिनु सक्नु शिक्षा दिन्नु सम्मान हो!
  • सम्बन्ध एकदमै नाजुक हुन्छ यसलाइ कहील्यै अंहकारले नाश नगर!
  • मान्छेलाई घृणा गर्ने सिर्जना उसको सुन्दर अनुहारले होइन उसको ब्यवहारले गराउनेछन्!
  • बिश्वास पनि जिन्दगीको एउटा ऎना जस्तै हो, जो एकचोटी फुटेपछि कहिल्यै जोडीदैन!
  • बुद्धि नहुनेहरु बल देखाउछन भने, बुद्धि हुनेहरु दिमाग लगाउछ्न!
  • संसारको समस्या यहीँ हो ,मान्छेले समाज बदल्ने कुरा गर्छ ~ ठुलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै!
  • जिन्दगीलाई यति धेरै सस्तो पनि कहिल्यै नबनाउनुहोस् किनकी कुनै पनी घटिया,अन्जान मान्छेले बाटोमा खेल सम्झी खेलेर जाओस्!
  • संसारको समस्या यहीँ हो ,मान्छेले समाज बदल्ने कुरा गर्छ ~ ठुलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै!
  • मान्छेको तागत र शत्ती हेरेर होइन उसको बुद्धि र बिचार हेरेर काम गर्नुहोस्!
  • केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही पनि असम्भव छैन!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?