बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए !


एक व्यक्तिले बुहारीसँग बलपूर्वक सम्बन्ध कायम गरेर छोराको जीवन समाप्त पारेका छन् भारत उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन समाप्त पारेका हुन् सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन ।

जो छोराको जीवन गर्दै गर्दा कोठामा पुगेकी थिइन तर उनी बाँच्न सफल भइन् आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घटना घटाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा देवरको बिरूद्ध उजुरी दायर गरिएको पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् तर उनले बुहारीको सम्बन्धलाई गलत रुपमा लिएका हुन् ।

आफ्ना ससुराले आफुमाथि बलपूर्वक सम्बन्ध राखेको आरोप लगाएकी छिन् उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् भन्दै प्रश्न गरेकी पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो उनका अनुसार उनका ससुराले उनीसँग बलपूर्वक सम्बन्ध राखेर उनका पतिको जीवन पनि समाप्त पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?