बाबुराम लेख्छन् : ओली हटाऊँ, देश बचाऊँ

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भएको टिप्पणी गरेका छन्। आज एक ट्विटमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली हटाऊ देश बचाऊ’ भन्दै प्रधानमन्त्रीविरुद्ध कटाक्ष गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?