एनएसएल : अक्सनपछि यस्तो बने फ्रेन्चाइज टिम

काठमाडाैं । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको सहयोगमा पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता आयोजना हुँदै छ।

नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिताको लागि शुक्रबार अक्सन भयो। आगामी वैशाखमा आयोजना हुने प्रतियोगिताका लागि कुल ७ टोलीले ए, बी र सी श्रेणीमा विभाजन गरिएका खेलाडी अक्सनमार्फत आफ्नो टिममा आबद्ध गर्न सफल रहे।

खेलाडीको अनुबन्धनपछि यस्ता देखिए टिम

ललितपुर सिटी 

अञ्जन विष्ट (मार्की खेलाडी)
विनोद गुरुङ (२० हजार)
नविन लामा (७५ हजार)
मिक्छेन तामाङ  (१ लाख २० हजार ( लक्की ड्र)
प्रवेश दनुवार (१ लाख २० हजार( लक्की ड्र )
कमल श्रेष्ठ  (१ लाख २०) हजार)
एरिक विष्ट (२ लाख) लक्की ड्र)
विमल राना मगर (१ लाख २० हजार (लक्की ड्र )
रोहित कार्की (२०) हजार)
सरोज योन्जन लामा (२० हजार)
रन्जन विष्ट (५० हजार)
निरज बस्नेत (७५ हजार (लक्की ड्र)
पल्साङ लामा (१ लाख)
गौरव बुढाथोकी (७५ हजार (लक्की ड्र )
अर्पन कार्की (१ लाख)

एफसी चितवन

भरत खवास (मार्की)
रोमन रसाइली (५० हजार)
कुलदिप कार्की (१ लाख २० हजार ( लक्की ड्र)
शिशिर लेखी (५०) हजार)
विकास तामाङ (१ लाख)
मनिस थापा (५० हजार ( लक्की ड्र)
रुप बहादुर लामा (७५) लक्की ड्र)
अमित तामाङ (५०) हजार)
विकास खवास (२ लाख (लक्की ड्र)
सिमन्त थापा (२० हजार)
विश्व अधिकारी (२० हजार)
राजिब लोप्चन (५० हजार )
टेक बुढाथोकी (१ लाख २० हजार ( लक्की ड्र )
बिबेश चौधरी (२० हजार)

धनगढी एफसी

विशाल राई (मार्की)
सौजन राई (२० हजार)
रुपेश केसी (१ लाख २०) हजार ( लक्की ड्र )
विवेक बस्नेत (१ लाख २० हजार ( लक्की ड्र)
निराजन महर्जन (२० हजार)
युद्द शाही ( ७५ हजार )
योगेश गुरुङ (५० हजार)
विजय श्रेष्ठ (२० हजार)
निशान खड्का (१ लाख)
टंक बस्नेत (५० हजार)
अशोक खवास (७५ हजार (लक्की ड्र)
दिनेश राजवंशी (२ लाख (लक्की ड्र )
टेकेन्द्र थापा (५० हजार)
पुजन उपरकोटी (१ लाख २० हजार( लक्की ड्र )
दर्शन गुरुङ (१ लाख)

पोखरा थन्डर्स

नवयुग श्रेष्ठ (मार्की)
दीप कार्की (२ लाख (लक्की ड्र )
मान बहादुर तामाङ (५० हजार)
प्रविन कुमार स्याङतेन (६० हजार)
सुशील राई (२० हजार)
अजित भण्डारी (१ लाख)
अनिल गुरुङ (७० हजार)
अजित प्रजापति (५० हजार)
दिपक गुरुङ (१ लाख २० हजार( लक्की ड्र )
सुजल श्रेष्ठ (२ लाख) (लक्की ड्र )
नितिन थापा (१ लाख २० हजार (लक्की ड्र)
राजेश परियार (१ लाख २० हजार ( लक्की ड्र)
गौतम श्रेष्ठ (७५ हजार ( लक्की ड्र )

बुटवल लुम्बिनी एफसी

विशाल श्रेष्ठ (मार्की)
सुरज बिक (१ लाख)
मन बहादुर परियार (५० हजार)
सेसेहाङ आङ्देम्बे (१ लाख ३० हजार)
शत्रुधन चौधरी (२० हजार)
रबिन श्रेष्ठ (१ लाख २० हजार (लक्की ड्र)
सुरज बिक (१ लाख)
लक्ष्मण रुचाल (५० हजार)
आशिष लामा (१ लाख)
चेतन कुमार थारु (२० हजार)
सुमन लामा (५० हजार)
जय गुरुङ (५० हजार)
रबि थापा मगर (५० हजार)
आमिर श्रेष्ठ (१ लाख २० हजार (लक्की ड्र)
अनिल महर्जन (५० हजार)

काठमाडौं रेजर्स 

विकेश कुथु (मार्की)
तेज तामाङ  (२ लाख (लक्की ड्र)
आशिष गुरुङ (७० हजार)
सुदिप सिख्राकार (५० हजार)
त्रिदेब गुरुङ (१ लाख)
सन्जोग गुरुङ (१ लाख)
विनय श्रेष्ठ (५० हजार)
राजन गुरुङ (५० हजार)
रमेश बर्तौला (६० हजार)
पृथ्वी चौधरी (२० हजार)
विश्वास श्रेष्ठ (१ लाख २० हजार ( लक्की ड्र )
अन्जन राई (२० हजार)
सुदिल राई (६५ हजार)
विमल पाण्डे (७५( लक्की ड्र )

विराटनगर सिटी 

विशाल राई (मार्की खेलाडी)
विशाल सुनुवार (२ लाख(लक्की ड्र)
अशोक थापा (५० हजार)
किशोर गिरी (६५ हजार)
बिक्रम धिमाल (७५ हजार ( लक्की ड्र)
सरोज दाहाल (१ लाख)
सुनिल बल (२ लाख लक्की ड्र)
विजय धिमाल (१ लाख २० हजार)लक्की ड्र )
सुरज ठकुरी (६० हजार)
सूर्य अधिकारी (७५ हजार ( लक्की ड्र)
सन्तोष तामाङ (१ लाख)
हेम तामाङ (१ लाख २० हजार ( लक्की )
सुशील लामा (२० हजार)
सुनिल खड्का (२० हजार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?