तस्बिरमा हेर्नुहाेस् हाेलीकाे राैनक

काठमाडाैं । आज (आइतवार) फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ ।

चीर ठड्याइएको ठाउँ वसन्तपुरमा आइतवार दिउँसो पुग्दा सर्वसाधारणले उल्लासका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरे पनि मानिसहरू वसन्तपुर क्षेत्र पुगेर रङ्ग खेलेका थिए ।

तस्बिर : विकास गोले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?