भन्सार विभागले माग्यो ६६० जना एजेन्ट, २१ वर्ष पूरा भएकाले दरखास्त दिन पाउने

काठमाडौं । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्टको माग गरेको छ।

विभागले आज एक सूचना निकालेर ठूलो संख्यामा एजेन्टको माग गरेको हो। आवेदन दिनेले स्नातक तह पास गरेको र २१ वर्ष पूरा भएको हुनुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?