माग्ने बुढाले बिच सडकमा बर्षा राउतको सल ताने पछि भयो यस्तो बवाल (भिडियो हेर्नुहोस्)

नेपाली टेलिचलचित्रमा माग्ने बुढाको पहिचान बनाएका केदार घिमिरेले बिच सडकमा बर्षा राउतको सल ता ने का छन् । उनले एक गीत छायाँकनका क्रममा यस्तो गरेका हुन् । ‘ए काली भा गौं यसपाली’ भन्ने गीतमा माग्ने बुढा र बर्षा राउतको अभिनय रहेको छ । माग्ने बुढाको जन्मदिनमा प्रिमियर गरिएको उक्त गित ४ दिनमा एक लाख बढिपटक हेरिसकिएको छ । आमा अग्नी कुमारी ल्याएको यो भिडियोमा सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।

‘माग्ने बुढा’ अर्थात केदार घिमिरेसँग के छैन ? खुट्टा तन्काएर आरामसाथ बस्नका लागि काठमाडौंमा तीन तलाको घर छ । निर्धक्क सुबिस्तासँग हिँडडुल गर्न गाडी छ । लोभलाग्दो ख्याती छ । सुखी परिवार छ । सबैथोक छ । हिजो कहाँ त्यस्तो थियो ?

उनीसँग दुःख र अभावको चाङ थियो । सडक पेटीमा टीका, नेलपोलिस, काइँयो बेच्दै हिँड्थे । कलंकीको त्यो सडक पेटी, जहाँ उनी गरिबीसँग साँझ–बिहान कुस्ती खेल्थे । धुलो र धुँवा सहँदै ग्राहक कुर्थे । तर, उनलाई त्यहाँ पनि सुबिस्तासँग गरिखान कसले दिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?