माइलीले ल्यायो अनौठो अफर यो गीतमा टिकटक बनाउँदा पाइन्छ अब ५ हजार उपहार (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाली लोक आधुनिक माइली गीतको समुहले नयाँ अफर ल्याएको छ। नयाँ बर्षको दिन देखि बाट चभभिबकभ भएको माइली गीतको टिमले माइली जिन्दगीको गोरेटोमा संगै हिनौंला भन्ने बोलको गीतमा उत्कृस्ट टिकटक बनाउने एकजनालाईरु रु ५०००(। पाँच हजार उपहार दिने योजना ल्याएको हो।

यो गीतको ‘जिन्दगीको गोरेटोमा संगै हिनौंला’ च्यालेन्जमा टिकटक बनाउनेलाई माइली टीमले रु ५०००(। पाँच हजार उपहार दिने भएको हो। उत्कृष्ट टिकटक बनाउने अन्य तीनजनालाई रु उपहार स्वरुप २००० दिइने माइलीका गायक सित्तल भेट बस्यालले जानकारी दिए।

चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएका छन् । मोडल सुमितले अब ऋचालाई जीवनभर कहिले एक्लो हुन् नदिने भन्दै भगाएका हुन् । अचानक नायिका ऋचालाई लिएर भागे पछि यतिबेला मोडल सुमित र नायिका ऋचाको भिडियो भाइरल भएको छ। स्मरण रहोस चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएको उक्त भिडियो पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको गीतको सुटिंगमा खिचिएको दृस्य हो।

गीतमा चर्चित मोडल रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको छ। गाउँले प्रेमिल जोडीको प्रेम कथामा आधारित उक्त गितको छायाँकारमा चक्र बहादुर बराल छन् भने भिडियो निर्देशन रषिवको रहेको छ। भिडियोमा गाउँको अत्यन्त मौलिक परिवेशलाई दृश्यमा उतारिएको निर्देशन रषिवले बताएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =