भाग्य लक्ष्मी निर्माण सेवाद्वारा राष्ट्रिय युवा संघ राेल्पाका खेलाडीलाई जर्सी सहयाेग

राेल्पा । स्वर्गीय अमृत बहादुर घर्ती मगरकाे स्मृतिमा माडी गाउँपालिका तरुण दलले आयाेजना गरेकाे भलिबल प्रतियोगितामा राष्ट्रिय युवा संघ राेल्पाबाट सहभागी खेलाडीहरूकाे लागि भाग्य लक्ष्मी निर्माण सेवाले जर्सी सहयाेग गरेकाे छ ।

उक्त सहयाेग भाग्य लक्ष्मी निर्माण सेवा राप्ती गाउँपालिका ३ का संचालक श्याम बाबू चाैधरीले ९ सेट जर्सी राष्ट्रिय युवा संघ राेल्पाका अध्यक्ष प्रेम बहादुर वि.क (माइक्रोस) लाई हस्तान्तरण गर्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?