संसारलाई चकित पार्ने बुढेसकालको सुन्दर उदाहरणीय जोडी

माया प्रेमको कुनै पनि दयारा हुदैन । माया कहिले पनि पुरानो हुदैन भन्ने सबैले सुनेको कुरा हो । तर जति किशोरावस्थामा गाढा माया प्रेम हुन्छ त्यति नै पुरानो हुदै गएपछि विशेष त विवाहपछि श्रीमान श्रीमतीको सम्बन्ध विस्तारै खल्लो हुदै जाने पनि हुन्छ ।

प्रेम सम्बन्धमा हुदा जति एक अर्का प्रति समर्पित हुन्छन । विवाहपछि खासै त्यसरी सम्बन्ध सुमधुर नहुने पनि हामीले देख्दै आएका छौ ।तर,एउटा यस्तो जोडी जति बुढेसकाल बढेपनि त्यो माया प्रेम जोस जागर उस्तै रहेको एक अनौठो जोडीको सामाजिक सञ्जालमा खुब चर्चा चलेको छ ।

रसियाका एक फोटोग्राफर महिला इरिना नेड्यालकोभाले उक्त जोडीको तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । समुन्द्री किनारमा भेटिएका ति जोडीहरुलाई देखेर उनि फोटो खिच्ने निठो गरिन ।

समुन्द्र किनारमा यो उमेरमा पनि खुसिका साथ माया प्रेम पोख्दै गरेका बेला फोटोग्राफर महिलाले भेटेपछि उनीहरुको तस्विर खिचेकी थिइन् ।

यो आज भन्दा करिब २ बर्ष पहिलेको कुरा हो । उक्त उदाहरणीय जोडीको फोटो जब समजीक सञ्जालमा शेयर गरिन । एक उत्प्रेरणाको रुपमा सबैले ति दम्पतिको प्रशंसा गरे ।

उनीहरुको जोडीलाई देख्दा लाग्छ भर्खर माया प्रेममा बाधिएका जोडी जस्तो देखिन्छ । यद्धपि ति जोडीको उमेर भने खुलाएका छैनन । तर,उमेर भन्दा पनि उनीहरुको माया प्रेमलाई देखेर संसारले उदाहरणीय खुसि जोडीको रुपमा प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?