नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु भएको छ । बैठक आज मैगलबार पार्टीका कार्यालय पेरिसडाँडामा अहिले १ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा नयाँ सरकारको गठनको विषयमा छलफल गरिने साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने विषयमा निणर्य हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?