तुलसीपुर बालक मृत्युु प्रकरण: बोल्यो दलित मुक्ती मोर्चा नेपाल

  • हेमन्त ओली

दाङ । विप्लवले नेतृत्व गरेको नेकपा निकट दलित मुक्ती मोर्चा नेपाल जिल्ला समिती दाङले तुलसीपुरमा तीन जना बालक मृत्यु प्रकरणको विषयमा प्रेस बिज्ञप्ति जारी गरेको छ ।

मोर्चाका दाङ जिल्ला अध्यक्ष सुरज परियारले बिज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोसिलाइ कडा कार्बाहिको माग गरेका छन ।

यस्तै बिज्ञप्तिमा जालझेल षड्यन्त्र गरेर बिसयलाई लुकाउने प्रयास भए कोरोनाको विषम परिस्थितिमा पनि मोर्चा कडा संघर्षमा जाने चेतावनी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?