तुलसीपुर उपमहानगरपालिका १६ रड्गैमा भालुकाे आतंक

दाङ । तुलसीपुर उपमहानगरपालिका १६ रड्गैमा करिब साढे ५ बजेतिर गाउँमा भालु पसेर तर्साएकाे छ ।

भालु जल्दोबल्दो र ठूलो भएकाले सबैमा डर फैलिएको स्थानिय युवा खगेन्द्र डाँगीले नेपाली संगसारलाई जानकारी दिए ।

डाँगीकाे अनुसार रड्गै टोलबाट भितुरिया टोलमा प्रवेश गरेको थियो । भितुरिया टोलमा गएपछी तारजालिमा अत्कियको थियो । रड्गै टोलका स्थानिय ६/७ जना टोली गएर त्यसलाई उदार गर्न जादा उदार गर्न सकिएन ।

भितुरिया टोलमा प्रवेश गरेपछी घर घरमा छिर्न लाग्दा स्थानीय सबै डराएको थिए । त्यहि बाधेर राखेका भैसीलाई अचानक हमला गर्यो तर भैसिलाइ सामान्य चाेटपटक लागेको डाँगीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?