राेल्पामा आज एकैदिन ९१ कोरोना संक्रमित थपिए

रोल्पा । राेल्पामा आज एकैदिन ९१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म ३ सय ५६ जनाको एन्टीजेन परिक्षण गर्दा १३२ जना र ४ सय ७१ जनाको पिसिआर परिक्षण गर्दा १ सय ९८ जना संङ्क्रमित थपिए सगै आज सम्म ३१९ जनामा काेराेना संङ्क्रमण पुष्टि भएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या ३ सय १९ जना पुगेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?