खुसीको खबर : आज ५ हजार ५५ जना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =