नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा सपथ, मन्त्रिपरिषदमा पुरानै मन्त्रीलाई निरन्तरता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्।

प्रधानमन्त्रीको ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन्। संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागी दिएको समयमा कसैकाे दाबी नपरेपछि ठूलाे दलकाे संसदीय दलकाे नेताका हैसियतमा तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका हुन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =