नेपालमा आज ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडाैं । नेपालमा आज ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?