नेता पुनको पहलमा जिल्ला अस्पताल राेल्पालाई पठाइयो २०० थान एन्टिजेन किट

राेल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कोरोना परिक्षणका लागि २०० थान एन्टिजेन किट रोल्पा पठाएका छन् ।

रोल्पा जिल्लाका जनप्रतिनिधि पूर्व ऊर्जामन्त्री पुनले रोल्पा जिल्लामा कोरोना संक्रमण दर पत्ता लगाउन लागि पठाईएको एन्टिजेनले ‘समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था आकलन गर्न यसले सघाउ पुग्छ’ उनले भने ।

यसअघि नेता पुनले १०० सिलिन्डर अक्सिजन रोल्पा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?