राेल्पामा थप २ जना कोरोना संक्रमितको मृत्यु

रोल्पा । रोल्पामा थप २ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ४ सय ५९ पुगेको छ ।

राेल्पामा पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना कोरोना संक्रमित निकोे भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?