खुसीको खबर : आज ५ हजार ७ सय ६७ जना काेराेना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडाैं । नेपालमा आज थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =