रोल्पामा १९ जना कोरोना संक्रमित थपिए, ३६ जना संक्रमणमुक्त

रोल्पा । रोल्पामा थप १९ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ४ सय ५८ पुगेको छ ।

अहिलेसम्म राेल्पामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

राेल्पामा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित निकोे भएका छन् । फाेटाे- अनलाइन साझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?