लमजुङमा केन्द्र विन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प

लमजुङ । बुधबार बिहान लमजुङ केन्द्र विन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकासतिह देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो। भूकम्पकबाट के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =