रोल्पामा आज ६५ जना कोरोना संक्रमित थपिए, ३६ जना संक्रमणमुक्त

रोल्पा । रोल्पामा आज ६५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ५ सय २२ पुगेको छ ।

अहिलेसम्म राेल्पामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

राेल्पामा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित निकोे भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?