मिडिया कर्मि सामाजिक सन्जालहरु !

  • जनक बिसि

मिडिया कर्मि सामाजिक सन्जालहरु विश्व मानचित्रमा नयाँ रुपमा देखिएमाे एक नयाँ जैविक काेभिड १९ काेराेना भाईरसलाई ” भुत ” काे रुपमा नदेखाइ देउ
बरु नयाँ जैविक
काेभिड १९ काे
आविष्कार
कसरी
भयाे ?
बैज्ञानिक मापदण्ड अपनाउ यसलाई निराकरण गर्ने दिशा तर्फ हामी सबै उन्मुख हाै ।

मिडिया कर्मि सामाजिक सन्जालहरु नयाँ जैविक काेभिड १९ काेराेना भाईरसबाट बिमारी प्रताडित पिडितहरुलाई जसले पाैचकाे आधारमा , जसले राजनीति फाेर्सकाे आधारमा हस्पिटल अटमेट र डक्टर नर्सहरु उपचारमा खटटिन्छन र उपचार गर्दछन ,
जसले पाैच नै पाउदैनन्
मानव अकालमा नरसंहार
भएर मरिरहेका छन ,
सडक पेटिहरुमा सुति
रहेका छन ” मलाई ”
बचाउ
आवाजहरु निकालि रहेका
छन ,
गरिब दु:खि गाउँ बस्तीहरु
लतरम्मै परिरहेका छन
सरकार र सरकारका
पाैच वालाहरुले
विदेशले अनुदान दिएको
अक्सिजन सिलिन्डरहरु
लुकाएर घरमा
थन्काएका छन
मिडिया कर्मिहरु
शशक्त भन्डाफाेर
गरि देउ
दु:खि गरिब बिमारी
पिडित जनतालाई
मलमपटटि गरि देउ।

मिडिया कर्मि सामाजिक सन्जालहरु , इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार अमेरिकि साम्राज्यवादले बेच्दै छ ,
इजरायलकाे निवेशिक मानसिकता प्यालेस्टिनि समुहबाट भएको सानो
क्षति र
हताहतकाे घाेर निन्दा गर्ने
तर इजरायलि बम बारिले मच्चाएकाे याे बिनाश लिलामा चुप लाएर बस्ने
विश्व र
पस्चिमि मुलुकहरूकाे पुर्बाग्रह पुर्ण स्वार्थ आपत्तिजनक छ
मिडिया कर्मि सामाजिक सन्जालहरु
तिमिहरु
शसक्त बनिदेउ र
संसारभरिका जनहितकाे निमित्त आवाज बुलन्द गरि देउ ।

मिडिया कर्मि सामाजिक सन्जालहरु !

जनक बिसि

मिडिया कर्मि सामाजिक सन्जालहरु विश्व मानचित्रमा नयाँ रुपमा देखिएमाे एक नयाँ जैविक काेभिड १९ काेराेना भाईरसलाई ” भुत ” काे रुपमा नदेखाइ देउ
बरु नयाँ जैविक
काेभिड १९ काे
आविष्कार
कसरी
भयाे ?
बैज्ञानिक मापदण्ड अपनाउ यसलाई निराकरण गर्ने दिशा तर्फ हामी सबै उन्मुख हाै ।

मिडिया कर्मि सामाजिक सन्जालहरु नयाँ जैविक काेभिड १९ काेराेना भाईरसबाट बिमारी प्रताडित पिडितहरुलाई जसले पाैचकाे आधारमा , जसले राजनीति फाेर्सकाे आधारमा हस्पिटल अटमेट र डक्टर नर्सहरु उपचारमा खटटिन्छन र उपचार गर्दछन ,
जसले पाैच नै पाउदैनन्
मानव अकालमा नरसंहार
भएर मरिरहेका छन ,
सडक पेटिहरुमा सुति
रहेका छन ” मलाई ”
बचाउ
आवाजहरु निकालि रहेका
छन ,
गरिब दु:खि गाउँ बस्तीहरु
लतरम्मै परिरहेका छन
सरकार र सरकारका
पाैच वालाहरुले
विदेशले अनुदान दिएको
अक्सिजन सिलिन्डरहरु
लुकाएर घरमा
थन्काएका छन
मिडिया कर्मिहरु
शशक्त भन्डाफाेर
गरि देउ
दु:खि गरिब बिमारी
पिडित जनतालाई
मलमपटटि गरि देउ।

मिडिया कर्मि सामाजिक सन्जालहरु , इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार अमेरिकि साम्राज्यवादले बेच्दै छ ,
इजरायलकाे आैपनिवेशिक मानसिकता प्यालेस्टिनि समुहबाट भएको सानो
क्षति र
हताहतकाे घाेर निन्दा गर्ने
तर इजरायलि बम बारिले मच्चाएकाे याे बिनाश लिलामा चुप लाएर बस्ने
विश्व र
पस्चिमि मुलुकहरूकाे पुर्बाग्रह पुर्ण स्वार्थ आपत्तिजनक छ
मिडिया कर्मि सामाजिक सन्जालहरु
तिमिहरु
शसक्त बनिदेउ र
संसारभरिका जनहितकाे निमित्त आवाज बुलन्द गरि देउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?