महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई मध्यावधि निर्मम उपहार : कांग्रेस

काठमाडौं । कांग्रेसले लोकतन्त्र र संविधानलाई कुल्चेर मध्यरातमा संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा पीडित जनतालाई निर्मम उपहार भएको टिप्पणी गरेको छ ।

महामामारीमा मृत्युसँग जुधिरहेका जनतालाई प्रधानमन्त्रीले मध्यावधिको निर्मम उपहार दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?