खुसीको खबर: नेपालमा आज ७ हजार ६६४ जना काेराेना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडौं । नेपालमा आज ७ हजार ६६४ जना काेराेना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ हजार ६६४ जना संक्रमणमुक्त भएका हुन्।

याेसँगै संक्रमणमुक्त हुनेकाेसंख्या ३ लाख ९१ हजार ३४८ पुगेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?