जानीराखौ ! सोमबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ?

जानीराखौ ! सोमबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? काठमाडौं । मानिसको भाग्य, आनी’बानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र नि’र्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।सोमबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको च’रित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ ।

सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनु’हुन्छ ।तपाई निकै संवेदनशील हुनु’हुन्छ त्यसका’रण निकै चाँडै नर्भस हुनु’हुन्छ ।

सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका का’रण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?