प्युठानमा तीनजनाले गरे सामुहिक आत्माहत्या

प्युठान । प्युठानमा एक महिलाले अन्दाजी २ वर्षकाे छाेरा ५ वर्षकाे छाेरीसहित सामुहिक आत्महत्या गरेकि छिन ।

प्युठान नगरपालिका- २ चितिखाेलाकि अन्दाजी २६ वर्षकि एक महिला हिजाे साँझ घरबाट माइत जान्छु भनि हिडेकाे निजको परिवारले बताएको छ । आत्महत्या गर्ने ती महिलाको सबै पहिचान खुलेको छ ।

स्वर्गद्वारी नगरपालिका- ८ हदचाैर माइत भएकि झण्डै २ बर्षकाे छेरा सुजन, ५ बर्षकाे छाेरि प्रकृति सहित प्युठान नगरपालिका-१ चरनेटा नजिक जंगलमा सामुहिक आत्महत्या गरेकी हुन । उनकाे श्रीमान राेजगारीकाे शिलशिलामा भारतमा रहेका छन । घटनाकाे बिषयमा छानविन तथा अनुसन्धान जारी रहेकाे प्युठान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?