महिला स्वयंसेविकाको भत्ता १०० प्रतिशत वृद्धि

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ ।

आर्थिक वर्ष २०७८ र ७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

अहिले देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =