यस कारण विश्वभर लोकप्रिय बन्दैछ जोसियल (हेर्नुस् भिडियो)

जोसियल (Jocial) एउटा बिज्ञापन कम्पनि हो । यसले बिभिन्न कम्पनीले उत्पादन गरेको सामानको बिज्ञापन हाम्रो फेसबुकको सहयोगबाट गरिरहेको छ। जोसियल अडर्भटाइज कम्पनी UK मा रहेको छ , जुन कम्पनी २००८ मा दर्ता गरिएको थियो , र २०१८ देखि सकृय रुपमा ब्रान्डेड कम्पनीहरुका उत्पादनहरुको समाजिक संजालहरु मार्फत बिज्ञापन अथवा प्रचार गर्ने कार्य गर्दै आएको छ , जोसियलका फाउन्डर , जेमी मार्च – एक ब्रिटिश इन्टरनेट उद्यमी हुन जसले धेरै सानो उमेरमा डिजिटल मिडिया मार्केटिंगको क्षेत्रमा आफ्नो क्यारियर शुरू गरेको छ ।

उनीसँग दृश्य मार्केटिंग एजेन्सीसँग काम गर्ने अनुभव छ। आईटी, विज्ञापन, स्वास्थ्यसेवा, र व्यापार उद्योगहरूमा फोकस सहित मध्य बजार र उद्यम कम्पनीहरूसँग काम गर्दछन । र कुरा गरौ जोसियल शीत कसरी जोडिने । जोसियल यापमा रजिस्टर गरिसके पछि subscription लिनु पर्ने हुन्छ, ३ महिना या १ बर्षको , ३ महिनाको ६० डलर यानी ८,१०० र एक बर्षको लागि २४० डलर यानी ३२ हजार रुपैया , ३ महिनाको लागि लियो भने हामिलाई हप्ताको २ वटा बिज्ञापन मात्र समाजिक संजाल फेसबुक मार्फत प्रचारको लागि पाइन्छ , दुई बिज्ञापनको मूल्य रहेको हुन्छ १० डलर ,

जुन हामिले १ हप्तामा जोसियल बाट प्राप्त गर्छौ , ताकी ४ हप्तामा ४० डलर , ३ महिनामा १२० डलर लगानी हाम्रो ६० डलर मात्र हुन्छ , र २४० डलर को प्याकेजमा हप्ताको ३ वटा बिज्ञापन पोस्ट गर्न मिल्छ , यानी १५ डलर हप्ताको , बर्ष भरिमा ७२० डलर , लगानी हाम्रो २४० डलर मात्र हुन्छ ,यो पाउने भ्यालु भनेको हामिले मात्र आफुले subscription लिएर हप्ता हप्तामा फेसबुकमा पोस्ट गरे बाफत मात्र हो ,

त्यस बाहेक हामिले अन्य साथिहरुलाई पनि जोडने हो भने म्याचिङ्ग बोनस पर ब्यक्ती एक्टिभ गरे बाफत ३ डलर पाउछौ , त्यसको साथै , यदि हामिले डाइरेक्ट आफ्नो Link बाट ३ जना जोइन गरे बाफत कम्पनीले ग्लोबल पावर बोनस अन्तर्गत सिल्भर क्लब अन्तर्गत छुट्टै २०० डलर , गोल्ड क्लब अन्तर्गत ६ जना जोडे बाफत १ हजार डलर , प्लाटेनियम क्लब अन्तर्गत ९ जना जोडे वाफत २ हजार डलर , डायमण्ड क्लब अन्तर्गत १२ जना जोडे वाफत ५ हजार डलर , क्राउन क्लब अन्तर्गत १५ जना जोडे वाफत १० हजार डलर र अन्तिम पडाव भनेको एम्ब्यासडर क्लब हुनेछ ,

जस अन्तर्गत हामिले १८ जना जोडे वाफत कम्पनीले ३८ हजार २ सय डलर प्रदान गर्ने छ , र यो ग्लोबल पावर बोनसको समय सिमा १० जुन २०२१ सम्म मात्र तय गरेको छ , यो अफर कम्पनीले आफ्नो बर्षगाठको उपलक्ष्यमा ल्याएको हो , र त्यो पछि हुन सक्छ कम्पनीले कुनै अझै राम्रो अफर ल्याएर आउन सक्छ । यदि अफर ल्याएन भने पनि हामिलाई जहिले पनि म्याचिङ्ग बोनस १० % चाहिँ प्राप्त भैराखेकै हुन्छ , तब सम्म जब सम्म हाम्रो मुनिको टिमले एक अर्को साथिलाई जोडिराखेका हुन्छन् ।

त्यही भएर जोसियलको यो डिजिटल कार्यसैली समाजिक संजाल फेसबुक बाट ब्रान्डेड कम्पनीका उत्पादनहरुको बिज्ञापन गरे वाफत आय आर्जन गर्न आम आदमीलाई दिएको सुवर्ण अवसरको हामिले फाइदा उठाउनै पर्छ । फेसबुक संजाल हामी दिन भर चलाएर बसेका हुन्छौं , तै पनि आज सम्म हामिलाई फेसबुकले फेसबुक चलाए वाफत १ रुपियाँ पनि दिएको छैन, बरु उल्टै हामीले फेसबुक चलाएर फेसबुक कम्पनीलाई दुनियाँकै समाजिक संजालको अग्रपंक्तिमा उभ्याएर राखेका छौ ।

यहि भएर जोसियल कम्पनीको यो Concept सराहनीय रहेको छ , र आउने समयमा पनि जोसियल कम्पनीको यो Concept ले शिखर चुम्ने नै छ र सुरुमा लगानी गरेर subscription लिनु भनेको हामीले एक प्रकारको समाजिक संजालमा पोस्ट गरेर आम्दानी गर्नलाई बिज्ञापन गर्नको लागि लिएको लाइसेन्स हो भनेर बुझ्नु पर्छ ,जुन लाइसेन्स लिए मार्फत हामिले सानो लगानीमा ठूलो धनराशि आय आर्जन गर्न सक्छौ । यहि भएर समयमै समाजिक संजाल बाट आम्दानी गर्ने जोसियलको यो सुनौलो प्लाटफोर्म लाई अपनाउनु पर्ने आजको आवस्यकता र भविस्यको लागि हितकारी नै हुनेछ भन्ने कुरामा हामीले ढुक्क भए हुन्छ ।

Jocial जोसियलमा काम गर्ने ३ तरिका :

1- Campaign Bonus

यसरि हामीले हाम्रो फेसबुकबाट बिज्ञापन गर्दा हामिलाई Jocial कम्पनीले हरेक Month कम्तिमा 6500 रुपैया देखि 8100 रुपैयासम्म पक्का (१००%) दिन्छ। यति कमाउनुको लागि मात्र हप्तामा 2 -3 ओटा मात्र photo शेयर गरे पुग्छ। कमाई यतिमा मात्र सिमित छैन।

2- Maching Bonus

तपाइले अरु साथीलाई पनि यस Jocial कम्पनीमा Join गराउनु भयो भने left/right 1/1 जनाबाट 810 रुपैया आउछ। तपाईले मात्र Join गराको होइन। तपाइको माथि अनि मुनिको Member ले Join गराउदा पनि 1/1 जना बराबर 810 आउछ।

3- Supper Maching Bonus

अहिले प्राय जुनकुनै कम्पनिले पनि आफ्नो company लाई ठुलो बनाउन र छिटो छरितो प्रचार स्वरुप Direct Refer गर्ने ग्राहकलाई थोरै रकम Bonus र gift जस्तै दिएर कम्पनिको प्रचार गराई रहेका छन्, तेस्तै Jocial बिज्ञापन कम्पनिले पनि , आफ्नो Direct Referral ले Maching Bonus स्वरुप कमाएको 10% पनि दिने गरेको छ ।

4- Global Power Bonus

यो global power bonus को अफर June 10 मा सकिदै छ। June 10 अगाडि Club achieved गर्ने लाई मात्र पाउछ है । 10 पछि club achieved गरे पनि global power bonus चाहिँ पाउ्दैन्। तपाइले आफैले 3 जना Join गराउनु भयो भने 10-15$ हरेक महिनाको 11 तारिक दिन्छ। 6 जना Join गराउनु भयो भने Total 30-40$ हरेक महिना दिन्छ। 9 जना Join गराउनु भयो भने Total 60-70$ हरेक महिना दिन्छ। 12 जना Join गराउनु भयो भने (90-120$ ) हरेक महिना दिन्छ। 15 जना Join गराउनु भयो भने (120-150 $ ) हरेक महिना दिन्छ। अन्तिममा 18 जना वा सो भन्दा माथि जोड्नु भयो भने ( 300-400$) हरेक महिना दिन्छ। यसरि जम्मा 38200$ दिनेछ। यदि यस सुपर पावर बिजनेसलाई बिस्वाश गर्नुहुन्छ भने तुरुन्तै काम शुरु गरि छिटै धनि बन्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?