नेपाली संगसार


रोल्पामा ८८ जना कोरोना संक्रमित थपिए

२१जेठ,रोल्पा । जिल्लामा पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७७३ पुगेको छ ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या ६३२ जना पुगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?