नेपाली संगसार

भारतको पुणेस्थित एक फ्याक्ट्रीमा भीषण आगलागी : कम्तिमा १८ मजदुरको…

access_time २५ जेष्ठ २०७८, 1:19 am

पुणे । भारतको महाराष्ट्र राज्यस्थित पुणे शहरको एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी हुँदा कम्तिमा १८ मजदुरको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमवार साँझ उक्त फ्याक्ट्रीमा आगलागी भएको हो । आगलागी हुँदा फ्याक्ट्रीमा ३७ जना…

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्टाग्रामको अकाउन्ट दुई वर्षका…

access_time २२ जेष्ठ २०७८, 12:55 am

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध…

विद्यालय परिसरमा २१५ बालबालिकाको सामूहिक चिहान फेला

access_time १७ जेष्ठ २०७८, 2:35 am

एजेन्सी । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित…

नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

access_time १२ जेष्ठ २०७८, 3:23 pm

काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको संवादपछि चीनले नेपाललाई १० लाख…

महामारीमा चुनाव : एक सीटमा मतदान गर्दा तीन दर्जन नागरिकको…

access_time १० जेष्ठ २०७८, 1:59 am

एजेन्सी । भारत मध्यप्रदेशमा हालै भएको विधानसभा चुनाव कोरोना महामारी फैलाउने मुख्य कारण बनेको छ। त्यहाँ एक विधानसभा सीटको चुनाव हुँदा कोरोना संक्रमणबाट कम्तिमा तीन दर्जन मानिसको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ। मध्यप्रदेशको दमोह…

इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

access_time १० जेष्ठ २०७८, 12:37 am

एजेन्सी । इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्। स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु…

चीनमा भएको एउटा दौडमा २१ धावक ज्यान गयो

access_time ९ जेष्ठ २०७८, 6:22 am

एजेन्सी । चीनमा एउटा दौडमा सहभागी भएकामध्ये २१ जना धावकको ज्यान गएको छ । पश्चिम-उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीको ज्यान गएको…

कोरोना संक्रमितका लागि प्रियंकाको २२ करोड सहयोग

access_time ७ जेष्ठ २०७८, 7:25 am

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोनाका कारण समस्यामा परेकाहरूको सहयोगका लागि स्थापना गरेको कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको छ । उनले केही दिन अघि मात्रै यो कोषको स्थापना गरेकी थिइन् । प्रियंकाले…

कोरोना नियन्त्रणका लागि न्युजिल्यान्डले १० लाख डलर सहयोग दिने

access_time ७ जेष्ठ २०७८, 5:53 am

काठमाडौं । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि न्युजिल्यान्डले नेपाललाई १० लाख डलर सहयोग दिने घोषणा गरेको छ । न्युजिल्यान्डले नेपालमा भयावह बन्न पुगेको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सहयोग दिने भएको हो । न्युजिल्यान्डकी…

महिला कर्मचारीसँगको लसपसकै कारण बिलगेट्सको राजीनामा !

access_time ६ जेष्ठ २०७८, 7:10 am

काठमाडौं । विश्वकै धनी मानिस मध्येका एक तथा विश्वको सफल सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको नाम फेरि चर्चामा छ । केही दिन अघि उनी र मेलिंडा गेट्सले आफूहरु अलग हुने घोषणा गरे । २७…