नेपाली संगसार

सबै जनतालाई चुनावअघि नै खोप दिने प्रयासमा छौँ : प्रधानमन्त्री

access_time ९ जेष्ठ २०७८, 11:25 am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि नै सबै जनतालाई कोरोनारुद्धको खोप दिने प्रयासमा जुटेको बताएका छन्। आइतबार ओलीले बालुवाटारमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्। चुनावअघि नै सबै जनताले खोप लगाउन पाउँछन् पाउँदैनन्? भन्ने…

मदन-आश्रितको त्यो हत्या, यो रहस्यमय दुर्घटना !

access_time ३ जेष्ठ २०७८, 5:36 am

काठमाडौं : ‘अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन, तथ्यहरूले उच्चस्तरको षडयन्त्र देखाइरहेको छ…।’ वि.सं‍. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप…

२१ औँ शताब्दीमा ओबामाको जुन ‘क्रेज’ थियो १८ औं शताब्दीमा…

access_time ३० बैशाख २०७८, 4:04 pm

‘जंगबहादुर ज्युँदै बाघ समात्थे रे । बाढी आएको बागमती नदीमा हाम फाल्थे रे । धरहराको टुप्पोबाट हाम फाले रे ।’ यस्ता सुन्दा पत्यार नलाग्ने कुरा हामीले पुस्तौं-पुस्ता सुन्दै आएका छौं । यति मात्र होइन अहिले…

प्रधानमन्त्री मरिचमान सिंह जो राजनीतिबाट अलग बसे तर देश बेचेनन्

access_time १९ बैशाख २०७८, 2:57 pm

सल्यानको खलङ्गा बजारमा जन्मिएका मरिचमान सिंह श्रेष्ठ आफ्नो राजनीतिक कालमा हार्डलाइनर पञ्चको रुपमा चिनिन्थे। उनी सन् १९८६ देखि १९९० सम्म झण्डै चार वर्ष नेपालका प्रधानमन्त्री बने। सिंहको प्रधानमन्त्री कालमा देशले लामो भारतीय नाकाबन्दी खेप्नु पर्यो…

यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज

access_time १७ बैशाख २०७८, 2:04 pm

नेपाल भूपरिवेष्ठित राज्य हुँदाहुँदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो। सन्दर्भ विसं २०२५ तिरको हो। त्यति बेला भारतमा पानीजहाजको क्षेत्रमा सिन्धिया स्टिम नेभिगेसन कम्पनी र इस्टर्न नेभिगेसन कम्पनी प्रख्यात थिए।…

हराउँदै ‘कोल’

access_time १७ बैशाख २०७८, 7:52 am

नेपालमा प्रविधिको विकास क्रमसँगै परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोलहरू लोप हुँदै गएका हुन् । तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी…

गोरखापत्रमा छापिएको पहिलो फोटो

access_time १७ बैशाख २०७८, 5:21 am

अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९४ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल…