सबै परिवारको आवश्यकता-करेसाबारी

access_time २७ फाल्गुन २०७७, 3:06 am

आफ्नो परिवारको फलफूल र तरकारीजन्य बस्तुको दैनिक मागलाई परिपुर्ति गर्न घर वरिपरिको जग्गालाई सदुपयोग गरि वर्षैभरि तरकारी र फलफूल उत्पादन गरिने सानो क्षेत्रलाई करेसाबारी भनिन्छ । करेसाबारी निर्माणको मुख्य उद्देश्य भनेको प्रत्येक परिवारलाई स्वस्थ, ताजा…