होमलोन लिँदा बैंकले कुन–कुन शुल्क लिन्छन् ?

access_time १८ चैत्र २०७७, 12:15 pm

तपाईंलाई थाहा नहुन पनि सक्छ, तपाईंले बैंकबाट ऋण लिँदा ब्याज बाहेक अतिरिक्त शुल्क पनि बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको प्रकृया चलिरहँदै विभिन्न शिर्षकमा शुल्क लिने गर्छन् । हामी तपाईंलाई बैंकमा ऋण लिन…