नेपाली संगसार

आजबाट सातै प्रदेशमा चिनियाँ खोप लगाइँदै

access_time २५ जेष्ठ २०७८, 12:54 am

काठमाडौं । चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८…

सावधान ! कोरोनाको उपचारमा यि औषधि सेवन गरेका व्यक्ति कालो…

access_time २४ जेष्ठ २०७८, 7:15 am

काठमाडौं । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा। ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पुर्‍याउने जानकारी दिए । डा. पौडेलले कालो ढुसीको सङ्क्रमण…

कोरोना खोपबारे सरकारले निकाल्यो लज्जास्पद सूचना ! जनस्वास्थ्यमाथि धोका

access_time २३ जेष्ठ २०७८, 2:03 pm

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई निर्धारित अवधिभित्रै दोस्रो मात्रा दिन नसक्ने जरुरी सूचना निकालेको छ । जनस्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले हचुवा शैलीमा लज्जास्पद…

धेरै चिया पिउनुहुन्छ ? तपाईंका लागि खुसीको खबर छ…

access_time २१ जेष्ठ २०७८, 12:46 am

के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर…

उपत्यकामा संक्रमितको सङ्ख्या घट्यो, अब केहि दिनमा निषेधाज्ञा खुकुलो पार्ने…

access_time १६ जेष्ठ २०७८, 2:33 pm

काठमाडौं । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि…

महिला स्वयंसेविकाको भत्ता १०० प्रतिशत वृद्धि

access_time १५ जेष्ठ २०७८, 11:39 am

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो…

थिमिका नगरप्रमुखले आइसोलेसनमा स्वास्थ्यकर्मी र अक्सिजन राख्न दिएनन्

access_time १३ जेष्ठ २०७८, 6:07 am

‌लक्ष्मी गारु भक्तपुर । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्वीकृति नदिँदा मध्यपुर थिमि नगरपालिकाले कृषि विकास तालिम प्रतिष्ठान बोडेमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजन व्यवस्था हुनसकेको छैन। वडा अध्यक्षहरूले यहाँका आइसोलेसनमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र…

कोरोना रोकथाम तथा उपचारका सामग्री आयातमा अब सहज

access_time १३ जेष्ठ २०७८, 1:26 am

काठमाडौँ । कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र भन्सार प्रक्रियाको कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा…

औषधि व्यवस्था विभागले भन्याे : यी स्यानिटाइजर मात्र प्रयोग गर्नु…

access_time १२ जेष्ठ २०७८, 2:59 am

काठमाडौं । औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ। विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले ताेकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो। मानव शरीरका…

अर्घाखाँची: आयुर्वेद स्वास्थकर्मीद्धारा संक्रमितको निवासमै पुगि योगा प्रशिक्षण तथा औषधि…

access_time ११ जेष्ठ २०७८, 2:52 pm

अर्घाखाँची । आयुर्वेद स्वास्थ केन्द्र अर्घाखाँचीले कोरोना भाइरस संक्रमितको निवासमै पुगि रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने औषधिहरु वितरण गरेको छ । केन्द्रले मंगलबार जिल्लाको भुमिकास्थान वडा न. ७ पान्डाडामा पुगि रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने…