घरमै करेसाबारी, आफ्नै उत्पादनको सागसब्जी

access_time २७ फाल्गुन २०७७, 2:19 am

तरकारीले नै हाम्रो खानालाई स्वस्थ, पौष्टिक र सन्तुलित बनाउन मद्दत पुर्याउँछन् । यसै मार्फत् शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, खनिज लवण, आवश्यक एसिडका मात्राहरु र भिटामिन प्राप्त हुने गर्छ । मेडिकल रिसर्चका अनुसार प्रत्येक व्यक्तिले करिब…