नेपाली संगसार

वाईसीएलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

access_time ९ जेष्ठ २०७८, 3:20 pm

काठमाडौं । संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपालले देशैभर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । उपत्यकामा काठमाडौँ,…

लमजुङमा भूकम्पले भत्काएका घर (तस्बिरहरू)

access_time ५ जेष्ठ २०७८, 3:25 am

लमजुङ । लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन्। घरको गारो भत्किँदा उनी घाइते भएको र…

बागमती किनारमा संक्रमितका शव जलाउन थालियो (फोटोफिचर)

access_time २१ बैशाख २०७८, 2:42 am

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ। विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन्। यी यन्त्रले…

धनकुटा र तेह्रथुमबिचको चित्रे बजारमा हिउँ परेजस्तै असिना, सबै सेताम्य…

access_time ३ बैशाख २०७८, 4:38 am

बिहिबार देशैभर मौसम फरक रह्यो । कतै हुरी, कतै पानी त कतै असिना । यस्तै धनकुटा र तेह्रथुमको सिमाना चित्रे बजारमा बिहिबार हिउँ परेजस्तै असिना परेर सडक अवरुद्ध थियो । हिँउ जस्तै गरि सडक ढाक्ने…

तस्बिरमा हेर्नुहाेस् हाेलीकाे राैनक

access_time १५ चैत्र २०७७, 12:02 pm

काठमाडाैं । आज (आइतवार) फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ । चीर ठड्याइएको ठाउँ वसन्तपुरमा आइतवार…

हेलिकप्टर चढेर मुख्यमन्त्री राईको ससुराली यात्रा (हेर्नुहोस् फोटोहरू)

access_time ३ चैत्र २०७७, 11:37 am

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन्। पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्री हेलिकप्टर नै चार्टड गरेका हुन्। आज बिहान शेरधनपत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान…

नारी दिवसका अवसरमा महिला सशक्तिकरण सम्बन्धी दाेहाेरी प्रतियोगिता (फोटो फिचर)

access_time २४ फाल्गुन २०७७, 2:51 pm

राेल्पा । नारी दिवसका अवसरमा माडी गाउँपालिका ५ भावाङ राेल्पाकाेले महिला सशक्तिकरण सम्बन्धी दाेहाेरी प्रतियोगिता आयोजना गरिएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गरिएको हो ।…

रत्‍नपार्कमा श्रमिक महिलाको र्‍याली (फोटो फिचर)

access_time २४ फाल्गुन २०७७, 8:11 am

काठमाडौं । १ सय ११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार राष्ट्रिय नारासहित काठमाडौंको रत्नपार्कमा श्रमिक महिलाले प्रभातफेरी आयोजना गरेका छन्। महिला बालबालिका…

नेकपा प्रचण्ड-नेपाल समूहको बृहत् कार्यकर्ता भेला (फोटो फिचर)

access_time २९ पुष २०७७, 10:02 am

काठमाडौं , पुस २९ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा बृहत् कार्यकर्ता भेला गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा कार्यकर्ता भेला गरेको हो । प्रचण्ड–नेपाल समूहको काठमाडौं जिल्ला…

संसद् विघटनविरुद्ध विवेकशीलले गर्‍यो ऐना बोकेर प्रदर्शन (फोटो फिचर)

access_time २४ पुष २०७७, 8:00 am

काठमाडौं  । संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। प्रधानमन्त्रीको कदम अस‌‌‌‌वैधानिक रहेको भन्दै पार्टीले ऐना प्रदर्शन गरेको हो। प्रदर्शनमा लोकतन्त्रको सर्वोच्चताको जोगाउँदै…