नेपाली संगसार

वैदेशिक रोजगारीमा जानेहरुले कहिलेसम्म हो ठगिनुपर्ने ?

access_time २७ चैत्र २०७७, 11:41 am

वीरबल खड्का /धनकुटा ,हाल कतार । म विगत १० वर्षदेखि कतारमा कार्यरत छु । म जस्तै लाखौं नेपाली युवा रोजगारीको लागि विदेशिने क्रम निकै पहिलेदेखि नै सुरु भएको रहेछ । पहिला गोर्खा भर्तीबाट सुरु भएको…

विदेश जानुअघि अभिमुखीकरण तालिम लिएर गए जोखिम कम हुन्छ

access_time १७ चैत्र २०७७, 3:55 pm

सोम लामिछाने म आफैँ पनि वैदेशिक रोजगारीमा जाँदा मुम्बई हुँदै गएको हुँ । त्यो बेलामा मलाई केही पनि थाहा थिएन । विमानस्थलबाट कम्पनीमा कसरी जाने, को लिन आउँछ, मानिस लिन आउँछन् कि आउदैंनन् जस्ता सामान्य…

मैले जस्तै मेरा छोरीहरुले कामको लागि परदेशिनु नपरोस्

access_time ७ चैत्र २०७७, 1:53 am

ओमकुमारी खाँण/पाल्पा, हाल यूएई । सन्तानबाट उसकै माता-पिता हराउनेछन् इतिहासका प्रतिविम्ब भित्ता हराउनेछन् । के को निम्ति मरिमेट्छौ, कि यो कुरा बिर्सेका हौ भरिएका पोखिनेछन्, रित्ता हराउनेछन् । । परदेश बसाइले फुराएको गजलको एक शेर…

नेता ज्यू, कसरी मिलेर बस्नुपर्छ, हामी परदेशीबाट सिक्नुहोस्

access_time ५ चैत्र २०७७, 3:56 pm

नारायण कोइराला, तानसेन पाल्पा/हाल, यूएई । लखतरान शरीर लिएर थचक्क खाटमा बस्दा बल्ल शरीर आफ्नै हो जस्तो लाग्छ । जब उमेर चालिस कट्छ, जवानीको जाँगरसँग तुलना गर्न नसकिने रहेछ । तर परदेशमा कामसँग मतलब हुन्छ,…