नेपाली संगसार

डोजर लगाउने कार्य रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

access_time ३ असार २०७८, 5:16 am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं…

कम्युनिष्ट मन्त्री तामाङको २० रोपनीभन्दा बढी जमिन, सुन मात्रै २२…

access_time २७ जेष्ठ २०७८, 2:17 am

काठमाडौं । भर्खरं मात्र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको हुन् । तर, उनले सम्पत्तिको सम्पूर्ण विवरण भने पछि उपलब्ध गराउने उल्लेख…

निवर्तमान वनमन्त्री आलेद्वारा कान्तिपुरकर्मीलाई धम्की

access_time २५ जेष्ठ २०७८, 3:36 pm

काठमाडाैं । निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई धम्क्याएका छन् । पत्रकार मियाँले अन्तर्वार्ताका लागि आलेलाई टेलिफोन गरेका थिए । त्यसक्रममा आलेले…

नेपाली कांग्रेस रोल्पाद्वारा कोभिड संक्रमितलाई निःशुल्क पौष्टिक आहार कार्यक्रम सञ्चालन

access_time २४ जेष्ठ २०७८, 3:09 pm

रोल्पा । रोल्पामा नेपाली कांग्रेसले कोभिड संक्रमितका लागि निःशुल्क पौष्टिक आहार कार्यक्रम सञ्चालन गरेको छ । पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले रोल्पा अस्पतालमा कोभिड संक्रमितका लागि निःशुल्क…

केपी ओलीको ‘अफर’ रामकुमारी झाँक्रीले गरिन् अस्वीकार, त्यसपछि यस्तो खुलासा

access_time २४ जेष्ठ २०७८, 1:53 am

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकतावद्ध गरेर लैजान सार्वजनिक आह्वान गर्दै गरेको ‘अफर’ नेत्री रामकुमारी झाँक्रीले अस्वीकार गरेकी छन् । प्रधानमन्त्री ओलीले आईतबार साँझ लिखित आह्वान सार्वजनिक गर्दै पार्टी…

मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन गर्दा…

access_time २४ जेष्ठ २०७८, 1:00 am

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ…

नवनियुक्त उपप्रधानमन्त्री महतोलाई देश निकाला गर्न माग

access_time २३ जेष्ठ २०७८, 4:00 pm

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट भर्खरै मात्र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री बनेका राजेन्द्र महतोलाई देशनिकाला गर्नुपर्ने माग गरिएको छ। शनिबार विज्ञप्ति जारी गर्दै नयाँ पार्टी नेपालले कामचलाउ सरकारमा सहभागी भई उपप्रधानमन्त्री बनेका महतोलाई देशनिकाला…

निषेधाज्ञामा जनतालाई घरमा थुनेर गजुरीका वडाध्यक्ष भिड लिएर घुमघाममा !

access_time २३ जेष्ठ २०७८, 3:35 pm

धादिङ । कोरोना भाइरसको संक्रमणले दैनिक सयौँको संख्यामा नागरिकहरुले ज्यान गुमाइरहेका छन् । संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ । गृहमन्त्रालयको पछिल्लो रेकर्ड अनुसार ७५ जिल्लामा यतिबेला निषेधाज्ञा लागु छ । कोरोना संक्रमण…

कोरोना खोपबारे सरकारले निकाल्यो लज्जास्पद सूचना ! जनस्वास्थ्यमाथि धोका

access_time २३ जेष्ठ २०७८, 2:03 pm

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई निर्धारित अवधिभित्रै दोस्रो मात्रा दिन नसक्ने जरुरी सूचना निकालेको छ । जनस्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले हचुवा शैलीमा लज्जास्पद…

प्रतिनिधिसभा विघटनको सुनुवाई आज, कस्तो बन्ला नयाँ इजलास ?

access_time २३ जेष्ठ २०७८, 12:03 am

काठमाडाैं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेपछि आजदेखि शुरु हुने सुनुवाईमा कस्तो इजलास गठन होला भन्ने कौतुहलता…