नेपाली संगसार

वैदेशिक राेजगारी: आज देखि कतार भिसा सेन्टर खल्ने

access_time २४ जेष्ठ २०७८, 7:40 am

काठमाडाैं । आज जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने भएको छ । जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएकाे हो…

कतारमा शून्य लागतमा ‘फ्री भिसा-टिकट सहित् एक कम्पनीले माग्यो नेपाली…

access_time २३ जेष्ठ २०७८, 3:49 pm

काठमाडाैं । कतारको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको structural technical services and contractig कम्पनीले painter का लागि १५ नेपाली कामदारको माग गरेको हो । योग्यता सम्बन्धित काममा…

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

access_time २२ जेष्ठ २०७८, 3:36 am

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै…

निषेधाज्ञाका कारण ३६ लाख मानिस बेरोजगार

access_time १३ जेष्ठ २०७८, 12:43 am

काठमाडौं । रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल,…

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए

access_time २१ बैशाख २०७८, 1:24 am

काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको…

भारतिय सेनामा भर्ती खुल्यो, कति चाहिन्छ योग्यता ? हेर्नुस् विवरण

access_time १ बैशाख २०७८, 3:11 pm

काठमाडौं । भारतीय सेनामा भर्ती खुलेको छ । आगामी असारमा बुटवलमा भर्ती छनोट भारतीय सेनाका लागि भर्ती छनोट हुन लागेको हो । इन्डियन आर्मी भर्ती र्‍याली २०२१ अन्तर्गत हुन लागेको यो छनोटमा ७ प्रदेशका ३५…

नेपाली सेनामा थप ९६ जनाले पाए जागिर, को–को भए पास…

access_time ३० चैत्र २०७७, 4:44 am

काठमाडौं । नेपाली सेनामा ९६ जनाले जागिर पाएका छन्। नेपाली सेनाको भर्ना छनोट कार्यरथी विभागले २०७७ साल पुस २१ गतेको विज्ञापनमा बन्दोबस्ती कार्य सिपाही (खुला तथा समावेशी) पदको नजिता सार्वजनिक गरेको हो। जसमा ५० जना…

लोक सेवाले माग्यो ४०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

access_time २६ चैत्र २०७७, 3:05 am

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ। आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको…

भन्सार विभागले माग्यो ६६० जना एजेन्ट, २१ वर्ष पूरा भएकाले…

access_time १६ चैत्र २०७७, 2:48 am

काठमाडौं । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्टको माग गरेको छ। विभागले आज एक सूचना निकालेर ठूलो संख्यामा एजेन्टको माग गरेको हो। आवेदन दिनेले स्नातक तह पास गरेको र २१ वर्ष पूरा भएको…

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

access_time ४ चैत्र २०७७, 1:31 am

काठमाडाैं । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको…