नेपाली संगसार

कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह

access_time २६ जेष्ठ २०७८, 2:24 pm

काठमाडौँ । निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन्…

नेप्से साढे १३ अङ्कले घट्यो, काराेबार रकम भने झन्डै १७…

access_time २६ जेष्ठ २०७८, 12:04 pm

काठमाडौं । शेयर बजार काराेबार मापक नेप्से परिसूचक बुधवार (आज) साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रति-लिटर १२५ रुपैयाँ

access_time २३ जेष्ठ २०७८, 12:59 am

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य २/२ रुपैयाँका दरले बढाएको छ । यो शनिवार राति १२ बजेपछि लागू हुनेछ । अब प्रति लिटर पेट्रोलको मूल्य एक…

अध्यादेशको बजेटमा पाँच खर्बभन्दा बढी ऋणको प्रस्ताव

access_time १३ जेष्ठ २०७८, 2:10 am

काठमाडौँ । संसद् नै नरहेपछि बाध्यात्मक अवस्था नभएकाले जेठ १५ मा अध्यादेशबाट बजेट ल्याउन नहुने धारणा आइरहेका बेला पाँच खर्ब रुपैयाँभन्दा बढी ऋण लिने गरी बजेटको गृहकार्य जारी छ । आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश…

रेलका लागि साढे ९ अर्ब र पानीजहाजका लागि साढे ८…

access_time १२ जेष्ठ २०७८, 4:23 am

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको बजेटमा प्राय पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मन्त्रालयले पुरानै आयोजनालाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्ष २०७८\७९ का लागि डेढ खर्ब रुपैयाँको बजेट प्रस्ताव…

सिंगटी हाइड्रोको ओपनिङ रेन्ज कति ?

access_time ३१ चैत्र २०७७, 3:58 am

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिलो शेयर कारोबारको लागि १ सय रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणपत्र अनुसार…

रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट विक्री खुला

access_time २० चैत्र २०७७, 1:11 am

काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट  धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ । कम्पनिले सर्वसाधारणमा  प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको…

यसरी बन्दैछ नयाँ बजेट (कार्यतालिकासहित)

access_time १८ चैत्र २०७७, 4:01 am

काठमाडौं । अर्थ मन्त्रालय अहिले धमाधम बजेट निर्माणमा जुटिरहेको छ ।  आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेट कस्तो होला भन्ने आम चासो छ । जेठ १५ मा घोषणा हुने नयाँ बजेटका लागि मन्त्रालयगत रुपमा धमाधम…

निक्षेप १० अर्बले, कर्जा प्रवाह २८ अर्बले बढ्यो

access_time १७ चैत्र २०७७, 12:48 am

काठमाडाैं । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो…

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्याे ग्लोबल ई-कम डलर कार्ड

access_time १३ चैत्र २०७७, 1:30 am

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल ई-कम डलर कार्ड’ सार्वजनिक गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने…