धारा, बादल र बाको दलको गञ्जागोलले तिरीमिरी झ्याइँ !

access_time ८ जेष्ठ २०७८, 3:22 am

मिलन तिमिल्सिना कोरोना भगाउने र ज्यान जोगाउने उपाय पत्ता लाउन नसकेर तिरीमिरी झ्याइँ भएको सरकार र सरकार हाँक्ने दलका मान्छे अहिले अरुका आँखामा तोरीको फूल हालेर तिरीमिरी देखाउन व्यस्त छन् । सरकार अस्पतालमा शय्याको सट्टा…