तिमी बिदेशबाट फर्केपछी भेट्ने-भेट्ने भन्दा भन्दै सधैंका लागि छोडेर गयौ…

access_time २१ जेष्ठ २०७८, 12:12 pm

छोरी स्तब्ध छु ! तिम्रो यो अप्रिय खबरले निसब्ध बनयो !! भगवान !! तिमी बिदेसबाट फर्केपछी भेट्ने.. भेट्ने भन्दा भन्दै एती धेरै दुर भईगयौ कि !!! अब हाम्रो भेट कहिले नि नहुने भयो! किन यत्ति…