नेपाली संगसार


अति विपन्न मुसहर बस्तीमा सहयोग लिएर पुगे कलाकार शाह

access_time १४ असार २०७८, 10:49 am

काठमाडाैं । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्‍याउनु भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति…

डोजर लगाउने कार्य रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

access_time ३ असार २०७८, 5:16 am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं…

मेलम्ची बाढी अपडेट : एक महिलाको मृत्यु, स्थानीयको बिचल्ली

access_time २ असार २०७८, 3:05 am

सिन्धुपाल्चोक । मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी एक महिलाको मृत्यु भएको छ। हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च…

अभियान्ता ज्ञानेन्द्र शाहीद्धारा दाङमा निशुल्क स्वास्थ्य सामाग्री वितरण

access_time २७ जेष्ठ २०७८, 3:58 am

दाङ । नेपालका युवा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले दाङका अस्पताल तथा स्वास्थ्य चौकीलाई निशुल्क स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका प्रमुख समेत रहेका अभियान्ता शाहीले दाङ २७ वटा स्वास्थ्य चौकी…

दाङमा भोलीदेखी सबै सरकारी कार्यालय खुल्ने, लकडाउन पनि खुकुलो

access_time २५ जेष्ठ २०७८, 3:25 pm

दाङ । दाङमा भोलीदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यस अघि अतिआबश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले…

२७ वर्षदेखि व्यक्तिको जग्गा गुठीको नाममा

access_time २५ जेष्ठ २०७८, 3:16 pm

महेश न्योपाने रोल्पा । रोल्पा त्रिवेणी गाउँपालिका वडा नंं ६ का चन्द्रवहादुर घर्ती आपनो पैतृक सम्पत्तीको तिरो नतिरेको २७ वर्ष भयो । साविक वुढागाउँ गाविस वडा नंं ९ मा रहेको उनको ७ कित्तामा रहेको २६…

एकछाकको च्याउले आमाबुवाकाे निधन, दुई छोरीको विचल्ली

access_time २५ जेष्ठ २०७८, 5:45 am

भक्तबहादुर शाही कालिकोट । गाउँमा रोजगारी नपाएपछि कालिकोट खाडाचक्र नगरपालिकाका –१ डम्बरबहादुर बादी गर्भवती श्रीमतीसहित परिवारका साथ मुग्लान लागे । कामको खोजीमा हिमाञ्चल प्रदेशको चेप्टामा पुगे । कान्छी छोरी सृष्टि जन्मिईन । सुत्केरीको भएको आठ…

कसरी पत्याउनु 😭 ठीक भैसकेका मदन परियारको निधन, परिवार शोकमा…

access_time २५ जेष्ठ २०७८, 5:29 am

रूपन्देही । झण्डै २ वर्ष पहिले भारतबाट स–परिवार नेपाल आउने सिलसिलामा सर्लाही जिल्लाको मिर्चौया भन्ने ठाउँमा बाइको ठक्करबाट गम्भीर घाइते भएका मदन परियारको देशबिदेशबाट संकलन भएको सहयोगबाट राम्रो उपचारभैरहेको बेलामा अचानक मृत्यु भएको छ ।…

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

access_time २५ जेष्ठ २०७८, 1:55 am

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी…

नेत्रहीन युवा संघ रुपन्देहीद्वारा दृष्टि बिहिनहरुलाई राहात सामाग्री वितरण

access_time २५ जेष्ठ २०७८, 1:41 am

रूपन्देही । नेत्रहीन युवा संघ रुपन्देहीकाे आयोजनामा रुपन्देही जिल्लामा रहेको २० जाना दृष्टि बिहिन अपाङ्गता भएको ब्यक्तिहरुलाई राहात सामाग्री वितरण गरिएको छ। वितरण कार्यक्रम नेत्रहीन युवा संघ रुपन्देही अध्यक्ष टिकाराम पौडेल, कार्यसमिति सदस्य गङ्गा भुसाल…