नेपाली संगसार

राउटे युवतीलाई दुव्र्यवहार गरेकाे भिडियो सामाजिक सञ्जालमा, ३ जना आराेपी…

access_time २३ जेष्ठ २०७८, 6:57 am

सुर्खेत । युवतीलाई दुव्र्यवहार गरेकाे आराेपमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ। फाेटाे खिच्न र टिकटक बनाउन भनी राउटे समुदायमा पुगेका ती युवाले दुई युवतीलाई ललाई फकाइ एक हाेटेलमा लिएर अनैतिक व्यवहार गरेकाे खुलेकाे छ।…

हेटौंडामा श्रीमतीको हत्या गरी जंगलमा फालेको आरोपमा पक्राउ

access_time १० जेष्ठ २०७८, 12:47 pm

हेटौंडा । श्रीमतीको हत्या गर्ने एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या आरोपमा मकवानपुर प्रहरीले ५४ वर्षिय कृष्ण बहादुर मोक्तानलाई पक्राउ गरेको हो। आइतबार हेटौंडा उपमहानगरपालिका-१० को भुटनदेवी सामुदायिक वनमा मृत अवस्थामा ४२ वर्षीय…

घोराहीमा कुटपिट गरी एक युवकको हत्या, ६ जना पक्राउ

access_time १७ फाल्गुन २०७७, 8:18 am

दाङ । दाङको घोराहीमा विवाह भोजमा कुटपिट हुदाँ एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ का २१ वर्षीय राजन चौधरी माथि कुटपिट हुदाँ मृत्यु भएको हो । जलौरा नजिक विवाहको भोजमा गएका राजनलाई ६…

धुर्मुस-सुन्तली फाउन्डेशनको नाममा एनआरएन प्रवीण गुरुङको ठगी धन्दा

access_time ११ फाल्गुन २०७७, 9:08 am

चितवन । धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा अनुमानित तीन अर्ब लागतमा क्रिकेट रंगशाला निर्माण शुरु गरे पनि त्यसलाई सम्पन्न गर्न सकेको छैन । फाउन्डेशनलाई रंगशाला निर्माणका लागि दाताहरुले प्रतिबद्धता जनाएको सहयोग नदिएका कारण कामले गति लिन सकेन…